समलिंगी महिलाको कथामा बनेको हट भिडियो ‘जुनेली रात’ सार्वजनिक [भिडियो ]

नेपाली समाज पनि धेरै परिवर्तन हुदै गएको छ नेपाली चलचित्र संगै नेपाली म्युजिक भिडियोमा पनि समाज र मानिसको व्यवहारमा आएको परिवर्तनलाइ समेटेर मेकिङ्ग गर्न थालिएको छ । समाजले समलिंगी प्रेमलाइ सहज रुपमा लिन थालेको पनि धेरै भयो । दुई महिला बिचको प्रेमको बिषयलाई समेटेर बनाइएको म्युजिक भिडियो ‘जुनेली रात’ सार्वजनिक भएको छ। लामो समयदेखि अस्ट्रेलिया … Continue reading समलिंगी महिलाको कथामा बनेको हट भिडियो ‘जुनेली रात’ सार्वजनिक [भिडियो ]